Browsing Category
सफलताको कथा
खारा भिडन्तका घाइते लडाकुको गाईपालन – भिडियो सहित्
नवलपुर– जुम्ला तातोपानीका गोरखबहादुर राउत बिहानै गाईबस्तुको स्याहारसुसारमा लाग्छन् । उनको सानो गोठमा अहिले सात वटा गाई छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–७, साँढका बासिन्दा गोरखबहादुरले गाई पाल्न थालेको सात वर्ष भयो ।…
शिक्षण पेशा छाडेर कागती खेति
चितवन । पूर्वी चितवनको कालिका नगरपालिका–६ जमुनापुरका सीपी अधिकारी चक–डस्टर छाडेर मल–पानीमा लागेको पाँच वर्ष भयो ।
निजी विद्यालयको प्रिन्सिपल र मन्टेश्वरी सञ्चालकको रूपमा राम्रै कमाइ र प्रतिष्ठा आर्जन गरिरहेका बेला अचानक उनी कृषि कर्ममा…
माओवादीका पूर्वसभासद पाडापालन ब्यवसायमा
रौतहट । पहिलो संविधानसभाका सभासद् देवेन्द्र पटेल पशुपालन व्यवसायमा लाग्नु भएको छ । रौतहटको ६ नम्बर क्षेत्रबाट पहिलो संविधान सभामा निर्वाचित सभासद् पटेलले ब्यवसायिक रुपमा पशुपालन थाल्नु् भएको हो । पटेलले विश्रामपुर गाविस ८ बलेरी गाउँमा पशु…
बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी
मोहन पौडेल
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको धनेवाका किसानले बैमौसमी ‘हाइब्रिड’ जातको मकै खेती गरेर मनग्ये आम्दानी गर्न थालेका छन् । हिउँदे मौसममा लगाइने हाइब्रिड मकैबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश किसान…
सफल अर्गानिक कृषक बने गोविन्द
दाङ । तुलसीपुर उपमहानगरपालिका–५ तुलसीपुरका ५८ वर्षीय गोविन्दप्रसाद बस्याल व्यावसायिकरुपमा अर्गानिक तरिकाले केरा तथा तरकारीखेती गरेर आफूलाई सफल कृषकका रुपमा चिनाएका छन् ।
चार वर्ष पहिलेदेखि सो पेशा अङ्गालेका बस्यालले अर्गानिक तरिकाले केरा…
बाध्यताले सफल बनेका पदमप्रसाद
फिदिम । आफूले निर्धारण गरेका सबै लक्ष्य पूरा नहुन पनि सक्छन् । आफ्नो लक्ष्य पूरा नहुँदाको पीडा सहन नसक्नेको बाँकी जीवन लथालिंग हुन्छ । कतिपय मान्छेलाई लक्ष्य प्राप्तिको अधुरो यात्राले अर्को बाटोतर्फ डो¥याउँछ । पीडाले पहिल्याएको बाटो नै सफल…
कांग्रेसका युवा नेता गाईपालनमा ब्यस्त
नेपालगञ्ज । मुलुकमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागि निर्णायक आन्दोलनको समयमा नेपाल विद्यार्थी संघको विभिन्न स्तरको नेतृत्व गरेका गंगा कार्की अहिले गाईपालनमा ब्यस्त छन् । गाईपालनले उनलाई मनग्ये आम्दानी भएको छ ।
‘‘जनताको भलो र देश…
अधिकृतको जागिर छाडेर गाईपालन, भन्छन्– सरकारले प्रोत्साहन गर्नुपर्छ
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुक हिजोआज कृषिकर्ममा ब्यस्त छन् । धानुकले ३५ लाख लगानी गरी गाई फार्म सञ्चालन गरेका हुन् ।
जागीर छाडेर उन्नतजातको गाई ल्याइ फार्म सञ्चालन गरेका धानुकले रु चार लाख मूल्य पर्ने!-->!-->!-->!-->!-->…