Browsing Category

विशेष

गाईवस्तुमा देखिएकोे नयाँ भाइरस देशब्यापी फैलिदै

कोरोना भाइरस संक्रमणका कारण विश्वब्यापी महामारी भइरहेकाबेला गाईवस्तुमा पनि नयाँ भाइरस देखा परेको छ । पूर्वी नेपालको झापा जिल्लाबाट गाईबस्तुमा देखापरेको यो भाइरस अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लाहरु हुँदै देशब्यापी रुपमा नै देखा पर्न…

मौद्रिक नीतिः कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्थामा थप कडाइ

काठमाडौं । चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्थालाई थप कडाइ गरिएको छ। आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष्ट्र बैङ्कले नयाँ मौद्रिक नीति सार्वजनिक…

कुखुरा बेच्न कार्यविधि बनाइँदै 

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुखुरा ब्यवसायका लागि कार्यविधि बनाउने भएको छ । कुखुरा व्यवसायमा चलखेल हुन थालेको निश्कर्ष निकाल्दै विभागले कार्यविधि बनाउने तयारी गरेको हो । कुखुरापालन ब्यवसायीहरुको संगठन ह्याचरी…

शित भण्डार बनाउने ६ वटा कम्पनीसँगको सम्झौता रद्द

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले शित भण्डार बनाउने ६ वटा कम्पनीसँगको सम्झौता रद्द गरेको छ। मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पैसा लिएर काम नगरेपछि सम्झौता रद्द गरिएको हो। अनुदानको सही उपयोग…

कृषि विश्वविद्यालयको तालाबन्दी खुला

चितवन । ज्यालादारीमा कार्यरत कर्मचारीका कारण १२ दिन ठप्प भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय खुलेको छ । आन्दोलनरत कर्मचारी र विश्वविद्यालय प्रशासनबीच सहमति भएपछि बिहीबारबाट तालाबन्दी खुलेको हो । १२ दिन कार्यालय बन्द…

यस्ता छन् नेपालमा पाइने गाईका जातहरु

काठमाडौं। नेपालमा केही समयदेखि पशुपालन ब्यवसाय फस्टाउँदै गएको छ । खासगरी युवाहरु विदेशमा गएर दुःख गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्दै पशुपालन ब्यवसायमा आकर्षित भएका छन् । परम्परावादी तरिकाले वर्षौंदेखि एकाध गाईभैंसी पाल्ने गरिए पनि…

कावासोतीमा बन्ने भो २१ करोड लागतको चिस्यान केन्द्र

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १४ अग्यौलीमा २१ करोडको लागतमा कृषि चिस्यान केन्द्र बन्ने भएको छ । रिटर्नी कृषि तथा पशुपालन समूहले तीन हजार मेट्रिक टनको चिस्यान केन्द्र निर्माण गर्न लागेको हो । उक्त समूह रिटर्नी…

नगरपालिकामा पशु मृत्युको करः कसैलाई १५ सय, कसैलाई १२ सयसम्म !

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ का किसान ध्रुवकुमार श्रेष्ठले आफ्नो गोठमा रहेको गाई मरेपछि बीमा कम्पनीलाई क्षतिपूर्ति दाबी गर्नका लागि सिफारिस लिन वडा कार्यालय पुगे । वडा कार्यालयले सिफारिस स्वरुप श्रेष्ठसँग १५ सय रुपैयाँ…

स्वदेशी ग्राहकले किन्न सक्दैनन् इलामको चिया, प्रतिकिलो ३५ हजार

इलाम । इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ । पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन् । यहाँका कारखानामा चिया प्रशोधन गरिन्छ र तयारी…