Browsing Category

पशुपालन

बजार लगिएको दूध यसरी सधैं बाटोमा पोखिन्छ

ललितपुर — बिहानको मौसम सफा थियो । सडक विस्तार गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीका साइट इन्चार्जले सडकमा पहिरो नझरेको जानकारी गराए । यही खबरले ललितपुर दक्षिण दुर्गम पहाडी भेग प्युटारका राजकुमार घिमिरे ढुक्क भएर सधैंझैं दूध सहर पुर्‍याउन…

गाईवस्तुमा देखिएकोे नयाँ भाइरस देशब्यापी फैलिदै

कोरोना भाइरस संक्रमणका कारण विश्वब्यापी महामारी भइरहेकाबेला गाईवस्तुमा पनि नयाँ भाइरस देखा परेको छ । पूर्वी नेपालको झापा जिल्लाबाट गाईबस्तुमा देखापरेको यो भाइरस अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लाहरु हुँदै देशब्यापी रुपमा नै देखा पर्न…

दाङको तुलसीपुरमा दूधको मूल्य बढ्यो

दाङ् । दाङको तुलसीपुरमा दूध तथा दुग्धजन्य उत्पादनको मूल्यमा बृद्धि भएको छ । शनिबारदेखि लागू हुनेगरी दूध तथा दुग्धजन्य उत्पादनको मूल्य बढाइएको छ । तुलसीपुरका डेरी व्यवसायीहरूको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी दूध तथा…

नेपालगञ्जमा नौ करोड लागतमा डेरी उद्योग सञ्चालन

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नगरपालिका वडा नं २२ मा नौ करोड रुपैयाँको लागतमा एसके डेरी उद्योग स्थापना गरिएको छ। उद्योगी सरोज पाण्डेले ठूलो लगानीमा डेरी उद्योग सञ्चालन गर्नु भएको हो । संचालक पाण्डेले सम्भाब्यता अध्ययन गरेर नै आफूले…

यस्ता छन् नेपालमा पाइने गाईका जातहरु

काठमाडौं। नेपालमा केही समयदेखि पशुपालन ब्यवसाय फस्टाउँदै गएको छ । खासगरी युवाहरु विदेशमा गएर दुःख गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्दै पशुपालन ब्यवसायमा आकर्षित भएका छन् । परम्परावादी तरिकाले वर्षौंदेखि एकाध गाईभैंसी पाल्ने गरिए पनि…

माओवादीका पूर्वसभासद पाडापालन ब्यवसायमा

रौतहट । पहिलो संविधानसभाका सभासद् देवेन्द्र पटेल पशुपालन व्यवसायमा लाग्नु भएको छ । रौतहटको ६ नम्बर क्षेत्रबाट पहिलो संविधान सभामा निर्वाचित सभासद् पटेलले ब्यवसायिक रुपमा पशुपालन थाल्नु् भएको हो । पटेलले विश्रामपुर गाविस ८ बलेरी गाउँमा पशु…

नगरपालिकामा पशु मृत्युको करः कसैलाई १५ सय, कसैलाई १२ सयसम्म !

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ का किसान ध्रुवकुमार श्रेष्ठले आफ्नो गोठमा रहेको गाई मरेपछि बीमा कम्पनीलाई क्षतिपूर्ति दाबी गर्नका लागि सिफारिस लिन वडा कार्यालय पुगे । वडा कार्यालयले सिफारिस स्वरुप श्रेष्ठसँग १५ सय रुपैयाँ…

बाख्राको पकेट क्षेत्रमा सरकारी अनुदान

पोखरा । गण्डकी प्रदेश सरकारले कास्कीको मौजालाई बाख्राको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ खोर र नश्ल सुधारका लागि किसानलाई रु २० लाख अनुदान प्रदान गरेको छ । सरकारबाट खोर सुधारका लागि रु १० लाख र बोयर जातको स्रोत केन्द्र…

चितवन दूधमा आत्मनिर्भर बनेको घोषणा

चितवन। चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा दूधमा आत्मनिर्भर बनेको घोषणा गरिएको हो । चितवनका वार्षिक प्रतिव्यक्ति दूधको आवश्यकताभन्दा उत्पादन बढी देखिएकाले जिल्लालाई दूधमा आत्मनिर्भर भएको…

बाख्रापालक कृषकलाई अनुदान वितरण

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले विपन्न तथा बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाभित्रका विपन्न बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरिएको हो । पचास कृषकलाई जनही रु २० हजारदेखि…