Browsing Category

कृषि गतिविधि

नवलपुरमा पहिलोपटक कालिजपालन ब्यवसाय शुरू

एकीकृत कृषि तथा पशुपंक्षी केन्द्र स्थापना गरी हाल नवलपुरमा ब्यबसायिक कालिज पालन शुरू गरिएको छ। कावासोती ३ का युवा दिपेश कुमार अर्याल र अर्जुन श्रेष्ठले झाँतेमा पहिलो पटक कालिज पालन ब्यबसाय शुभारम्भ गरेका हुन् ।

शिक्षण पेशा छाडेर कागती खेति

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका–६ जमुनापुरका सीपी अधिकारी चक–डस्टर छाडेर मल–पानीमा लागेको पाँच वर्ष भयो । निजी विद्यालयको प्रिन्सिपल र मन्टेश्वरी सञ्चालकको रूपमा राम्रै कमाइ र प्रतिष्ठा आर्जन गरिरहेका बेला अचानक उनी कृषि कर्ममा…

यसरी लगाउन सकिन्छ एभोकाडो खेती

नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । एभोकाडोलाई नेपालीमा ‘घिउ फल’ भनिन्छ । मध्ये अमेरिका र मेक्सिकोमा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो । यो फलको बैज्ञानिक नाम…

बजार लगिएको दूध यसरी सधैं बाटोमा पोखिन्छ

ललितपुर — बिहानको मौसम सफा थियो । सडक विस्तार गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीका साइट इन्चार्जले सडकमा पहिरो नझरेको जानकारी गराए । यही खबरले ललितपुर दक्षिण दुर्गम पहाडी भेग प्युटारका राजकुमार घिमिरे ढुक्क भएर सधैंझैं दूध सहर पुर्‍याउन…

मौद्रिक नीतिः कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्थामा थप कडाइ

काठमाडौं । चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्थालाई थप कडाइ गरिएको छ। आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष्ट्र बैङ्कले नयाँ मौद्रिक नीति सार्वजनिक…

भन्सारमै कुहिन्छन् नेपाल आउने फलफूल र तरकारी

काठमाडौं । रसायनमा आधारित कृषि प्रणालीले अनगिन्ती समस्या रहेका छन् । यसले मानिस, माटो र पर्यावरणमा विष फैलाउँदैछ । औद्योगिक विकासको जगमा टिकेको आधुनिक कृषिमा अहिले देखिएका माटो, पर्यावरण र मानव स्वास्थ्यका विकराल समस्याको मुख्य जग नै विषादी…

नेपालगञ्जमा नौ करोड लागतमा डेरी उद्योग सञ्चालन

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नगरपालिका वडा नं २२ मा नौ करोड रुपैयाँको लागतमा एसके डेरी उद्योग स्थापना गरिएको छ। उद्योगी सरोज पाण्डेले ठूलो लगानीमा डेरी उद्योग सञ्चालन गर्नु भएको हो । संचालक पाण्डेले सम्भाब्यता अध्ययन गरेर नै आफूले…

चितवनमा नेपालकै सबैभन्दा ठूलो पोल्ट्री अन्तर्राष्टिय प्रदर्शनी हुँदै

नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यवसायिक बिकास गर्ने उद्देश्यले नेपालकै सबैभन्दा ठूलो “नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रर्दशनी २०२०” हुने भएको छ ।

चक्लाबन्दी खेती गर्ने किसानलाई ठूला कृषियन्त्र वितरण गरिने

काठमाडौं । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय…