Browsing Category

कृषकका कुरा

सहमति भएको एक वर्षसम्मपनि उखु किसानले भुक्तानी नपाएपछि…

काठमाडौं– उखु उत्पादक संघले विभिन्न माग राख्दै संसदको विकास तथा प्रविधि समिति र उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिर्लाई ज्ञापनपत्र बुझाएको छ। आइतबार सिंहदरवार पुगेर संघका प्रतिनिधिहरुले २ समितिका सभापतिहरुलाइ ज्ञापन…

कुखरापालक किसान आन्दोलनमा

काठमाडौं । कुखरापालन गरिरहेका किसानहरु आन्दोलनमा उत्रिएका छन्। कुखुरापालन गर्दै आएका किसानहरुले राष्ट्रिय कुखुरापालन किसान ह्याचरीहरुले कार्टेलिङ गर्दै चल्लाको भाउ एकाएक बढाएपछि उनिहरु आन्दोलन गर्न काठमाडौं आइपुगेका हुन्। राष्ट्रिय कुखरा…

उखु किसानले पाएनन् अनुदानको २७ करोड

कञ्चनपुर । कञ्चनपुरका साढे पाँच हजार उखुकिसानले अनुदानको रकम अझै पाएका छैनन् । पाँच हजार ५ सय ९४ उखु किसानले गत वर्षको अनुदान रकम नपाएका हुन् । सरकारले गत वर्षदेखि आफैँले किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो ।…

इजरायलमा तरकारी टिप्ने नेपाली भन्छन्– स्वदेशमै तालिम दिइयोस्

काठमाडौं । एघार महिने कृषि तालिममा इजरायल पुगेका नेपाली युवाहरुले त्यहाँ पुगेपछि बल्ल काम र समयको महत्व बुझे । तर, यस्तो कृषि तालिम इजरायलमा नभई आफ्नै देशमा सञ्चालन गर्न उनीहरुले नेपाल सरकारसँग आग्रह गरेका छन् । मेनपावर कम्पनीहरुले…

२६ लाखसम्म अनुदानका लागि १ सय ७५ फर्म छनोट (नामावलीसहित)

पोखरा । गण्डकी प्रदेशको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपंक्षी मोडल फर्म सञ्चालनका लागि २६ लाखसम्म अनुदानका लागि १ सय ७६ फर्म छनोट गरेको छ । कृषि मन्त्रालय प्रदेश सरकारले सूचना प्रकाशित गर्न अनुदानमा छनोट भएका…

एफडीआई ल्याइए कृषक, उद्योगी दुवै डुब्छौं

कुनै पनि सरकारले मुलुकमा तीनवटा कुरा हेर्ने गर्छ । राष्ट्रमा कति मैले रोजगारी सिर्जना गर्न सकेको छु, मैले खाद्य सुरक्षाको कुरालाई कति सम्बोधन गर्न सकेको छु र आर्थिक वृद्धिको हिसाबले कति कुरा गर्न सकेको छु भन्ने विषय कुनै सरकारका मुख्य…

बहुराष्ट्रिय कम्पनी कृषिमा आउन रोक्नुपर्छ

कहिले कृषकले उत्पादन गर्ने दूधलाई कोलिफर्म भनेर फालियो, कहिले मूल्य नै नदिएर समस्यामा पारियो । अब यतिले मात्र नपुगेर विदेशी लगानी नै भित्र्याएर यहाँका कृषक, उद्योगी, उपभोक्ता सबैलाई समस्यामा पार्ने खेल राज्यबाट भएको छ ।

तीन युवा मिलेर दुई करोडको लागतमा कृषि फार्म सञ्चालनमा

भोजपुर । कृषि व्यवसायमा युवाको उत्साह बढ्न थालेको छ । सरकारले कृषक लक्षित विभिन्नखाले कार्यक्रम सञ्चालनमा ल्याएकाले यसतर्फ युवाको आकर्षण बढ्न थालेको हो । विदेशबाट फर्केर यस पेशामा लागेका युवालाईसमेत प्रोत्साहन दिन विभिन्न खालका अनुदान,…

महतोले दश लाखको बन्दा खेतीमै डोजर चलाए

विचौलियाले सित्तैमा तरकारी उठाउन नमानेपछि बजार मूल्यभन्दा पन्ध्र गुणा कम मूल्यमा पनि विचौलियाहरुले लगाएको तरकारी नउठाएपछि पूर्वी चितवनका एक तरकारी किसानले आफ्नो तरकारी वारीमा डोजर लगाएका छन् । खैरहनी नगरपालिका वडा नं ६

मौरीपालन कसरी गर्ने ?

  रेनु थापा मौरी :‘मौरी’ अत्यन्तै अनुशासित, परिश्रमी र नीति पालना गर्ने कीरा हो । मौरी कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो। यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठूलो भूमिका खेलेको हुन्छ।मौरीको नृत्यलाई