कृषिमा वैदेशिक लगानीको विरुद्ध संघर्ष समिति घोषणा
चितवन– कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध आन्दोलित स्वदेशी उद्योगी व्यवसायले संघर्ष समिति घोषणा गरेका छन् ।
चितवनको रत्ननगरमा आयोजित एक कार्यक्रममा कृषि उत्पादनसँग सम्बन्धित १५ वटा सरोकारवाला संघसंस्थाहरुले…