कृषकका कुरा

कोरियाबाट फर्केर टर्कीपालन – भिडियो सहित्

पाँच वर्ष कोरिया बसेर फर्केका स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–३ का विष्णु बस्याल यतिबेला टर्की पालनमा व्यस्त छन् । कोरियामा पाँच वर्ष पशुपालन क्षेत्रमा काम गरेका उनले नेपाल फर्केलगत्तै आफ्नै अनुभवको व्यवसाय सुरु गरेका हुन् । एक वर्ष पहिला कोरियाबाट फर्केका विष्णुले कृषि क्षेत्रमा नेपालमै व्यवसाय…