विचौलियालाई दुग्ध किसानको चुनौती, आफैले खोले डेरी

कावासोती । दुग्ध ब्यवसायीहरुलाई चुनौती दिँदै नवलपुरका ब्यवसायीक रुपमा पशुपालन गर्दै आएका किसानहरु आफैले दूध डेरी सञ्चालनमा ल्याएका छन् । विचौलियालाई सस्तो मूल्यमा दुध दिनुपर्ने र समयमा भुक्तानीसमेत नपाउने समस्या भएपछि ब्यवसायीक किसानहरु…

नेपालमा उत्पादन भएको तरकारी कतार पुग्यो

काठमाडौं । नेपालको तरकारी कतार निर्यात हुन थालेको छ। नेपालको पहाडी भूभागमा उत्पादित स्थानीय स्वादका बिषादी रहित मौसम अनुसारको तरकारी र फलफूलहरु केही दिनअघिदेखि कतार निर्यात हुन थालेको हो । तितेकरेला, परबल फर्सी, हरियो खुर्सानी, अकबरे…

धेरै लिची खाँँदा ४७ जना बालबालिकाको मृत्यु

पटना । उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ। बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो। स्वास्थ्य अधिकारीहरूका…

कृषि मेलाको सम्पूर्ण तयारी पूरा

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा आयोजित कृषि प्रदर्शनी तथा कृषक मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । विश्व विद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर पारेर शनिबारदेखि चार दिनसम्म विश्वविद्यालयको रामपुरस्थित कृषि…

स्याउले बजार नपाउँदा घरमै कुहियो

– नरेन्द्रसिंह कार्की दार्चुला । व्यास गाउँपालिका–१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ । विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहिएको हो ।…

कृषि क्षेत्रमा बजेट कम भएको भन्दै कृषिमन्त्रीकै असन्तुष्टि

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट कम भएको भन्दै मन्त्री खनालले असन्तुष्टि व्यक्त गर्नुभयो ।…

पशुको स्वस्थ्यका लागि परजीवी नियन्त्रण आवश्यक

पोखरा । पशु स्वास्थ्यमा देखिएको परजीवी प्रकोप नियन्त्रण गर्न सकेमा मुलुकमा पच्चीस प्रतिशतले उत्पादनमा वृद्धि हुने अनुमान गरिएकोे छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको चौथो स्थापना दिवसका अवसरमा पोखरा–२० स्थित मौजा आँटीघरमा…

नमूना कृषि गाउँ बनाइँदै

–सुशीला रेग्मी पाल्पा जिल्लाका चार स्थानलाई नमूना कृषि गाउँ बनाइँदैछ । प्रदेशसभा सदस्य कार्यक्रमअन्तर्गत सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रमले पाल्पाका चार गाउँलाई नमूना कृषि गाउँको रुपमा विकास गर्न लागिएको हो । नमूना कृषि…

बाख्रापालक कृषकलाई अनुदान वितरण

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले विपन्न तथा बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले वडाभित्रका विपन्न बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरिएको हो । पचास कृषकलाई जनही रु २० हजारदेखि…

विदेशी कृषिजन्य वस्तुको भन्सार बृद्धि

काठमाडौं । कृषिजन्य तथा औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न त्यस्ता वस्तुको आयातमा भन्सार दर बढाइएको छ । जेठ १५ गते अर्थमन्त्रीले सार्वजनिक गर्नु भएको बजेटले विदेशी कृषिजन्य वस्तुको भन्सार वृद्धि गरेको हो । मुलुक आत्मनिर्भर…