Browsing Category

कृषि गतिविधि

बाग्लु्ङमा कृषि सामग्रीमा अनुदान

बागलुङ । गलकोट नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री प्रदान गरेको छ । व्यावसायिक कृषि गर्ने किसानलाई प्लाष्टिक घर (टनेल), मौरीघार र बिउ राख्ने भकारी अनुदानमा वितरण गरेको हो । नगरभित्रका ११ वटै वडामा गरी २३६ किसानलाई…

२६ लाखसम्म अनुदानका लागि १ सय ७५ फर्म छनोट (नामावलीसहित)

पोखरा । गण्डकी प्रदेशको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपंक्षी मोडल फर्म सञ्चालनका लागि २६ लाखसम्म अनुदानका लागि १ सय ७६ फर्म छनोट गरेको छ । कृषि मन्त्रालय प्रदेश सरकारले सूचना प्रकाशित गर्न अनुदानमा छनोट भएका…

कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै

कैलाली । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समुदायस्तरमा प्रभावकारी बन्दै गएको छ । कैलालीको घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाको केही वडामा सञ्चालन भइरहेको सो परियोजनाको तेलहनबाली एकाइ…

तनहुँ र नवलपुरका ५१ जनालाई अनुदान

पोखरा । गण्डकी प्रदेश भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा मोडल फर्म स्थापनाका लागि माग गरिएका प्रस्ताव मध्ये नवलपुर र तनहुँ जिल्लाबाट ५१ जनाले अनुदान पाउने भएका छन् । साना मोडल फर्मका लागि रु १० लाख सम्मको कार्यक्रममा दुई…

कृषि क्षेत्र कावासोती नगरपालिकाको कम प्राथमिकतामा

कावासोती । सरकारले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखे पनि पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको भने कृषि क्षेत्र कम प्राथमिकतामा परेको छ । पछिल्लो समय ठूलो संख्यामा युवाहरु ब्यवसायिक रुपमा कृषि तथा पशुपालन क्षेत्रमा लागे पनि…

गाउँपालिकाद्वारा कृषकलाई हाते ट्र्याक्टर वितरण

गोरखा, ६ चैत (रासस) ः शहीद लखन गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको कृषक अनुदान कार्यक्रमअन्तर्गत सहुलियतमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख विजय पौडेलले…

सप्तरीमा चैते धान रोपाइँ प्रभावित

कोशी पम्प चन्द्र नहर र कोशी पश्चिमी नहरमा नियमितरुपमा पानी नछाडेकाले किसानलाई खेती गर्ने बेलामा पानीको अभाव हुने गरेको किसानले गुनासो गरेका छन् ।

रासायनिक मल आपूर्ति गर्न संसदीय समितिको निर्देशन

समयमा रासायनिक मल आपूर्ति गर्न तथा धूलो दूधको आयात रोक्न संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ ।

हेटौँडामा बर्डफ्लुको महामारी, सबै कुखुरा नष्ट गरिने

मकवानपुरको हेटौडामा कुखुरामा बर्डफ्लुकोप महामारी फैलिएको छ । तीन साताअघि हेटौँडामा हजारौँ कुखुरा मरेका थिए । मरेका कुखुराको परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको हो ।