हेटौँडामा बर्डफ्लुको महामारी, सबै कुखुरा नष्ट गरिने

मकवानपुरको हेटौडामा कुखुरामा बर्डफ्लुकोप महामारी फैलिएको छ । तीन साताअघि हेटौँडामा हजारौँ कुखुरा मरेका थिए । मरेका कुखुराको परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको हो ।

डडेल्धुरामा आलु उत्पादनमा ४० प्रतिशतले बृद्धि

अमरगढी । डडेल्धुरामा यो वर्ष आलु उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको छ । आलुका लागि यो वर्ष उपयुक्त मौसम हुनुका साथै आलु खेती गर्ने जमीनको क्षेत्रफलमा वृद्धि भएकाले आलुको उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय…

तराईका जिल्लाहरुमा चैते धान रोपाईँ शुरु

चितवन । तराई मधेसका विभिन्न ठाउँमा चैते धान रोपाईँ शुरु भएको छ । सिँचाई सुविधा भएका तराईका चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरुमा धान रोपाईँ शुरु भएको छ । वर्षातको समयमा आकासे पानीमा निर्भर भई…

कृषि उपजको मूल्य निर्धारण आयोग गठन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको विहीबारको बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ । किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न पाउने गरी आयोग गठन…

तीन युवा मिलेर दुई करोडको लागतमा कृषि फार्म सञ्चालनमा

भोजपुर । कृषि व्यवसायमा युवाको उत्साह बढ्न थालेको छ । सरकारले कृषक लक्षित विभिन्नखाले कार्यक्रम सञ्चालनमा ल्याएकाले यसतर्फ युवाको आकर्षण बढ्न थालेको हो । विदेशबाट फर्केर यस पेशामा लागेका युवालाईसमेत प्रोत्साहन दिन विभिन्न खालका अनुदान,…

कांग्रेसका युवा नेता गाईपालनमा ब्यस्त

नेपालगञ्ज । मुलुकमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागि निर्णायक आन्दोलनको समयमा नेपाल विद्यार्थी संघको विभिन्न स्तरको नेतृत्व गरेका गंगा कार्की अहिले गाईपालनमा ब्यस्त छन् । गाईपालनले उनलाई मनग्ये आम्दानी भएको छ । ‘‘जनताको भलो र देश…

पर्वतको लप्सीका परिकार अमेरिका निर्यात

पर्वत । लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको पर्वतबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ । लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी…

अलैँचीले उचित मूल्य नपाउँदा कृषक निराश

हरिकुमार राई गाईघाट । कुनै समय राम्रो मूल्यमा बिक्री हुने नगदेबाली अलैँची खेतीमा हौसिएका उदयपुरका कृषक अलैँचीले अहिले उचित बजार मूल्य पाउन छाडेपछि निराश बन्न थालेका छन् । प्रत्येक वर्ष रु तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा…