कृषकका कुरा

इजरायलमा तरकारी टिप्ने नेपाली भन्छन्– स्वदेशमै तालिम दिइयोस्

काठमाडौं । एघार महिने कृषि तालिममा इजरायल पुगेका नेपाली युवाहरुले त्यहाँ पुगेपछि बल्ल काम र समयको महत्व बुझे । तर, यस्तो कृषि तालिम इजरायलमा नभई आफ्नै देशमा सञ्चालन गर्न उनीहरुले नेपाल सरकारसँग आग्रह गरेका छन् । मेनपावर कम्पनीहरुले कामदारसँग मनपरि पैसा असुलेर ठगी गरेको भन्दै इजरायलले कामदार लिन…